उद्योग व्यवसाय दर्ता / इजाजत
आवश्यक प्रक्रिया
—
शुल्क
एक लाख सम्म पुँजिको- १०००, तीनलाख सम्म पुँजिको- ३०००, पाँचलाख सम्म पुँजिको -६०००, पाँचलाख भन्दा वढी भए आर्थिक ऐन अनुसार
लाग्ने समय
सोही दिन
सेवा प्रवाह समय
सोही दिन
उजुरी अधिकारी
कार्यालय गुनासो सुन्ने अधिकारी
दायरा विभाग
राजश्व / उद्योग
आवश्यक कागजातहरू
क. निवेदन
ख. वडा कार्यालयको सिफारिस
ग. जगगाधनी प्रमाणपुर्जा र नागरिकता
घ. बहालमा भए जग्गाधनी / घरधनीसँगको सम्झौता
ङ. विदेशी नागरिक भए ठेगाना खुल्ने प्रमाण
च. सँधियारहरुको सहमति पत्र
छ. कर र शुल्क तिरेको रसिद
ज. ब्यवसायिक कार्ययोजना
झ. कुखुरा फार्मको हकमा दुरी प्रमाणित कागज
ञ. पासपोर्ट साइजको ३ प्रति फोटो
ख. वडा कार्यालयको सिफारिस
ग. जगगाधनी प्रमाणपुर्जा र नागरिकता
घ. बहालमा भए जग्गाधनी / घरधनीसँगको सम्झौता
ङ. विदेशी नागरिक भए ठेगाना खुल्ने प्रमाण
च. सँधियारहरुको सहमति पत्र
छ. कर र शुल्क तिरेको रसिद
ज. ब्यवसायिक कार्ययोजना
झ. कुखुरा फार्मको हकमा दुरी प्रमाणित कागज
ञ. पासपोर्ट साइजको ३ प्रति फोटो
शुल्क विवरण
एक लाख सम्म पुँजिको- १०००,
तीनलाख सम्म पुँजिको- ३०००,
पाँचलाख सम्म पुँजिको -६०००,
पाँचलाख भन्दा वढी भए आर्थिक ऐन अनुसार
तीनलाख सम्म पुँजिको- ३०००,
पाँचलाख सम्म पुँजिको -६०००,
पाँचलाख भन्दा वढी भए आर्थिक ऐन अनुसार
जिम्मेवार व्यक्ति / खण्ड
प्र.प्र.अ. वा तोकिएको अधिकृत
प्रक्रिया चरणहरू
तोकिएको विवरण पुर्याएपश्चात सोही दिन कार्य सम्पन्न हुने ।
संबंधित कानून
—