घर नक्सा पास र अभिलेखिकरण
आवश्यक प्रक्रिया
—
शुल्क
आर्थिक ऐन बमोजिम
लाग्ने समय
प्रकृया शुरु भएको १५ दिन भित्र
सेवा प्रवाह समय
१५ दिन भित्र
उजुरी अधिकारी
कार्यालय गुनासो सुन्ने अधिकारी
दायरा विभाग
भवन तथा वस्ती विकास
आवश्यक कागजातहरू
क. नागरिकता प्रमाणपत्र
ख. जग्गा धनी पूर्जाको प्रतिलिपी, ब्लुप्रिण्ट/ट्रेस
ग. मापदण्ड अनुसारको नक्सा (३ प्रति)
घ. सम्पत्ति कर तिरेको रसिद
ङ. तोकिए वमोजिमको नक्सा फारम
च. अमिनको रेखाङ्कन प्रतिवेदन
छ. वारेश भए वारेसनामाको सक्कल पत्र ।
ख. जग्गा धनी पूर्जाको प्रतिलिपी, ब्लुप्रिण्ट/ट्रेस
ग. मापदण्ड अनुसारको नक्सा (३ प्रति)
घ. सम्पत्ति कर तिरेको रसिद
ङ. तोकिए वमोजिमको नक्सा फारम
च. अमिनको रेखाङ्कन प्रतिवेदन
छ. वारेश भए वारेसनामाको सक्कल पत्र ।
शुल्क विवरण
आर्थिक ऐन बमोजिम
जिम्मेवार व्यक्ति / खण्ड
प्र.प्र.अ. वा तोकिएको अधिकृत
प्रक्रिया चरणहरू
तोकिएको कागजात पुर्याउन पर्ने ।
संबंधित कानून
—