साधारण सिफारिस
आवश्यक प्रक्रिया
—
शुल्क
१००
लाग्ने समय
प्रमाण पुरा भएको निवेदन उपर सोही दिन
सेवा प्रवाह समय
सोही दिन
उजुरी अधिकारी
कार्यालय गुनासो सुन्ने अधिकारी
दायरा विभाग
कार्यालय
आवश्यक कागजातहरू
सिफारिसको प्रकृति अनुसारका कागजात सहित निवेदन
शुल्क विवरण
रु. १००
जिम्मेवार व्यक्ति / खण्ड
प्रमुख / उपप्रमुख
प्रक्रिया चरणहरू
कार्यालयमा उपस्थित भई सिफारिस निवेदन पेश गर्नु पर्ने । वडा कार्यालय माफर्त समेत सिफारिस पेश गर्नु पर्ने (आवश्यक भएमा)
संबंधित कानून
—