कन्सुलर प्रमाणित

In-person

आवश्यक प्रक्रिया
शुल्क
निःशुल्क
लाग्ने समय
तुरुन्तै
सेवा प्रवाह समय
सोही दिन
उजुरी अधिकारी
कार्यालय गुनासो सुन्ने अधिकारी
दायरा विभाग
पञ्जिकरण
आवश्यक कागजातहरू
१. निवेदन
२. प्रमाणित गर्नु पर्ने कागजातको सक्कल र प्रतिलिपि
३. नागरिकताको प्रतिलिपी र आवश्यकता अनुसार सर्जमिन मुचुल्का
शुल्क विवरण
निःशुल्क
जिम्मेवार व्यक्ति / खण्ड
उपसचिव (प्रा) वा प्रमुख प्रशासकीय अधिकृत द्वारा तोकिएको व्यक्ती
प्रक्रिया चरणहरू
१. वडा कार्यालयमा तिरेको रसिद ।
२. कन्सुलर प्रमाणित गर्नु पर्ने कागज
संबंधित कानून