विद्यालय दर्ता / स्तरवृद्धि (बोर्डिङ्ग तथा नीजि)

In-person

आवश्यक प्रक्रिया
शुल्क
आर्थिक ऐन बमोजिम
लाग्ने समय
१५ दिन भित्र
सेवा प्रवाह समय
१५ दिन
उजुरी अधिकारी
कार्यालय गुनासो सुन्ने अधिकारी
दायरा विभाग
शिक्षा, युवा तथा खेलकुद शाखा
आवश्यक कागजातहरू
१. निवेदन
२. गुठी दर्ता प्रमाणपत्रको प्रतिलिपी
३. नागरिकताको प्रतिलिपी
४. नगरपालिकाले तोकेका कागजातहरु
५. जग्गाधनी प्रमाणपूर्जा र नक्सा पास वा वहाल सम्झौतापत्रको प्रतिलिपी
६. विनियम र व्यवस्थापन समितिको निर्णयको प्रतिलिपी
७. लेखापरीक्षण प्रतिवेदन
८. पाठ्यक्रम तथा शुल्कको विवरण
९. वडा र नजिकका दुईवटा सामुदायिक विद्यालयको सिफारिस
शुल्क विवरण
आर्थिक ऐन बमोजिम
जिम्मेवार व्यक्ति / खण्ड
प्र.प्र.अ.
प्रक्रिया चरणहरू
सेवाग्राहीले पुर्‍याउन पर्ने कागजात पुर्‍याएपश्चात ।
संबंधित कानून