आ.ब. २०८३/८४ को पहिलो त्रैमासिक सामाजिक सुरक्षा भत्ता

आ.ब. २०८३/८४ को पहिलो त्रैमासिक सामाजिक सुरक्षा भत्ता

आ.ब. २०८३/०८४ को पहिलो त्रैमासिक सामाजिक सुरक्षा भत्ता सम्बन्धित वैक खातामा पठाईसकेको व्यहोरा जानकारीको लागी अनुरोध छ । साथै यस प्रणालीमा ५ mb सम्मको मात्र फाईल सपोर्ट गर्ने भएको हुँदा विवरणहरु प्रस्ट नदेखिने समस्या हुन सक्छ । फेसवुकमा समेत पोष्ट गरिको कारणले फेसवुक माफर्त विवरण अध्ययन गर्नु होला ।