यस नगरपालिकाको दिर्घकालिन सोच "शिक्षित, स्वस्थ, व्यावसायिक शहरः उत्थानशील र समृद्ध मन्थली नगर"

header AD

नं सेवा विवरण आवश्यक प्रक्रिया आवश्यक कागजातहरू शुल्क शुल्क विवरण लाग्ने समय जिम्मेवार व्यक्ति / खण्ड सेवा प्रवाह समय उजुरी अधिकारी सेवा कोड सेवाको प्रकार दायरा विभाग प्रक्रिया चरणहरू संबंधित कानून लिङ्क
1
रासायनिक मल इजाजत विस्तृत विवरण हेर्नुहोस्
१. निवेदन
२. सहकारी/फार्म दर्ता/अद्यावधिक/सूचिकृत गरेको पत्र
३. २ प्रति पासपोर्ट साईजको फोटो र संस्थाको छाप
४. संस्थाको निर्णय
५. वडा कार्यालयको सिफारिस
६. दुई आ.व.को लेखा परिक्षण प्रतिवेदन
७. गोदामघर, नापतौल मेशिन आदिको विवरण
८. विगतमा मल कारोवार गरेको विवरण
रु.२००० रु.२००० सोही दिन प्र.प्र.अ. वा तोकिएको अधिकृत सोही दिन कार्यालय गुनासो सुन्ने अधिकारी In-person कृषि विकास तोकिएको कागजात पुर्‍याएक पश्चात सोही दिन
2
पशु उपचार/परीक्षण/खोप तथा कृतिमगर्भाधान तथा प्राविधिक परामर्श विस्तृत विवरण हेर्नुहोस्
१. पशुलाई पशुसेवा उपशाखामा ल्याड दर्ता गर्ने
२. लिखित/मौखिक परामर्श
आर्थिक ऐन बमोजिम आर्थिक ऐन बमोजिम सोही दिन पशु चिकित्सक/प्राविधिक सोही दिन कार्यालय गुनासो सुन्ने अधिकारी In-person पशु सेवा पशु सेवामा पशु ल्याएपश्चात आवश्यक परिक्षण गरी सोही दिन सेवा उपलब्ध हुने ।
3
वालक्लव/वालक्लव सञ्चालन दर्ता विस्तृत विवरण हेर्नुहोस्
१. वडा/ विद्यालयको सिफारिस सहित निवेदन
२. वालक्लव/वालक्लव सञ्जालका पदाधिकारीको जन्मदर्ता
३. वालक्लव / वाल सञ्जालको निर्णय
निःशुल्क निःशुल्क सोही दिन प्र.प्र.अ. वा तोकिएको अधिकृट्ट सोही दिन कार्यालय गुनासो सुन्ने अधिकारी In-person महिला तथा वालबालिका सेवाग्राहीले पुर्‍याउन पर्ने कागजात पुर्‍याएपश्चात ।
4 १. निवेदन
२. वडा कार्यालयको सिफारिस
३. नागरिकता/जन्मदर्ता र अविभावकको नागरिकता
४. अपांगता देखिने गरी खिचिएको अटो साइजको ४ प्रतिप फोटो
५. शारीरिक परीक्षण गरेको निस्सा
निःशुल्क निःशुल्क १५ दिन भित्र प्र.प्र.अ. वा तोकिएको अधिकृत निःशुल्क कार्यालय गुनासो सुन्ने अधिकारी In-person महिला तथा वालबालिका सेवाग्राहीले पुर्‍याउन पर्ने कागजात पुर्‍याएपश्चात ।
5
ज्येष्ठ नागरिक परिचयपत्र विस्तृत विवरण हेर्नुहोस्
१. निवेदन
२. ३ प्रति पासपोर्ट साइजको फोटो
३. ६० वर्ष पुगेको नागरिकताको प्रतिलिपी
निशुल्क निःशुल्क सोही दिन प्र.प्र.अ. वा तोकिएको व्यक्ति सोही दिन कार्यालय गुनासो सुन्ने अधिकारी In-person महिला तथा वालबालिका तोकिएको कागजात पुर्‍याएपश्चात
6
"घ" वर्गको निर्माण ब्यवसायी इजाजत/ नविकरण विस्तृत विवरण हेर्नुहोस्
१. निवेदन
२. वडाको सिफारिस
३. घरेलु कार्यालयको प्रमाणपत्र
४. प्यान/ भ्याट दर्ता र करचुक्ता प्रमाणपत्र
५. नागरिकता प्रमाणपत्र
रु.४००० रु.४००० नविकरण सोही दिन र दर्ता १५ दिन प्र.प्र.अ. वा तोकिएको अधिकृत नविकरण सोही दिन र दर्ता १५ दिन कार्यालय गुनासो सुन्ने अधिकारी In-person राजश्व उपशाखा तोकिएको कागजात पुर्‍याएपश्चात
7
एफ.एम.रेडियो सञ्चालन स्वीकृती विस्तृत विवरण हेर्नुहोस्
१. निवेदन
२. विधान/नियमावली
३. सञ्चालक समितिको निर्णय र नागरिकता
४. प्यान/भ्याट दर्ता प्रमाणपत्र
रु.२००० रु.२००० सोही दिन प्र.प्र.अ. वा तोकिएको अधिकारी रु.२००० कार्यालय गुनासो सुन्ने अधिकारी In-person सामाजिक विकास शाखा सेवाग्राहीले पुर्‍याउन पर्ने कागजात पुर्‍याएपश्चात ।
8
न्यायीक समितिमा उजुरी दर्ता विस्तृत विवरण हेर्नुहोस्
१. निवेदन
२. नागरिकता वा परिचय खुल्ने कागज प्रमाण
३. उजुरीसँग सम्बन्धित प्रमाण
निःशुल्क निःशुल्क सोही दिन तोकिएको कर्मचारी सोही दिन कार्यालय गुनासो सुन्ने अधिकारी In-person कानून सेवाग्राहीले पुर्‍याउन पर्ने कागजात पुर्‍याएपश्चात ।
9
सहकारी अद्यावधिक /सूचिकृत विस्तृत विवरण हेर्नुहोस्
१. निवेदन र लेखा परीक्षण प्रतिवेदन
२. साधारण सभाको निर्णय
३. करचुक्ता प्रमाणपत्र
आर्थिक ऐन बमोजिम आर्थिक ऐन बमोजिम सोही दिन प्र.प्र.अ. वा तोकिएको अधिकृत सोही दिन कार्यालय गुनासो सुन्ने अधिकारी In-person सहकारी तोकिएको कागजात पुर्‍याएपश्चात सोही दिन हुने
10 १. निवेदन
२. दुइ वटा भेलाको निर्णय
३. संस्थाको विनियम २ प्रति
४. स्वघोषणा, सम्भाव्यता अध्ययन व्यवसायिक कार्ययोजना, अधिकार प्रत्यायोजन पत्र,
५. सदस्यहरुको नागरिकता
६. तदर्थ समिति/ सेयर सदस्यहरुको फोटो सहितको अभिलेख
७. शेयर र प्रवेश शूल्कको भरपाई र जम्मा गरेको वैंक भौचर
वचत ऋण सहकारी रु. ५००० अन्य सहकारी रु.२००० वचत ऋण सहकारी रु. ५००० अन्य सहकारी रु.२००० १ महिना भित्र प्र.प्र.अ. वा तोकिएको अधिकारी १ महिना भित्र कार्यालय गुनासो सुन्ने अधिकारी In-person सहकारी तोकिएको कागजात पुगेपछी १ महिना भित्र
11
योजना सम्पन्न एवं भुक्तानी विस्तृत विवरण हेर्नुहोस्
१. रकम भुक्तानी माग निवेदन
२. वडा समितिको सिफारिस
३. उपभोक्ता समिति गठन परिचालन तथा ब्यवस्थापन कार्यविधिमा तोकिए बमोजिम कागजातहरु
४. लागत सहभागिताको हकमा वैंक खातामा रकम जम्मा गरेको भौचर
निशुल्क निःशुल्क प्रकृया पुरा भएपछि तुरुन्त प्र.प्र.अ. प्रकृया पुरा भएपछि तुरुन्त कार्यालय गुनासो सुन्ने अधिकारी In-person आर्थिक प्रशासन र योजना प्रकृया पुरा भएपछि तुरुन्त
12 १. निवेदन र वडाको सिफारिस
२. उपभोक्ता समिति गठनको निर्णय
३. लगत इस्टिमेट/प्रस्ताव पत्र
४. उपभोक्ता समितिको बैंक खाता
स्वीकृत वजेटका आधारमा रु.५०० देखि २००० सम्म स्वीकृत वजेटका आधारमा रु.५०० देखि २००० सम्म सोही दिन प्र.प्र.अ. सोही दिन कार्यालय गुनासो सुन्ने अधिकारी In-person योजना शाखा तोकिएको आवश्यक कागजात
13 क. निवेदन
ख. जग्गाधनी प्रमाण पुर्जा र राजश्व तिरेको रसिद
ग. कित्त खुलेको नापीको प्रमाणित ब्लुप्रिन्ट/ट्रेस
दुरीका आधारमा रु. २००० देखी रु.३००० सम्म प्रतिकित्ता दुरीका आधारमा रु. २००० देखी रु.३००० सम्म प्रतिकित्ता १५ दिन भित्र अमिन वा सर्भेक्षक १५ दिन भित्र कार्यालय गुनासो सुन्ने अधिकारी In-person भवन तथा वस्ती विकास तोकिएको कागजात पुर्‍याएपश्चात ।
14
भवन निर्माण सम्पन्न / नामसारी विस्तृत विवरण हेर्नुहोस्
क. पासपोर्ट साईजको २ प्रति फोटो सहित निवेदन
ख.नागरिकता प्रमाणपत्र
ग. जग्गधनी प्रमाणपत्र र जग्गा रजिष्ट्रेशन पास लिखत
घ. नक्सा र नक्सापास प्रमाण पत्र
ङ. सम्पत्तिकर तिरेको रसिद
च. कसन्सल्टेन्नटको निर्माण सम्पन्न सिफारिसपत्र र भवनको चौतर्फी फोटो
आर्थिक ऐन बमोजिम आर्थिक ऐन बमोजिम सोही दिन प्र.प्र.अ. वा तोकिएको अधिकृत सोही दिन कार्यालय गुनासो सुन्ने अधिकारी In-person भवन तथा वस्ती विकास तोकिएको कागजात पुर्‍याएपश्चात
15 क. नक्सा पास प्रमाण पत्रको प्रतिलिपी
ख. अन्य आवश्यक कागजातहरु
ग. सम्पत्ति कर तिरेको रसिद
आर्थिक ऐन बमोजिम आर्थिक ऐन बमोजिम १५ दिन भित्र प्र.प्र.अ. वा तोकिएको अधिकृत १५ दिन भित्र कार्यालय गुनासो सुन्ने अधिकारी In-person भवन तथा वस्ती विकास तोकिएको कागजात पुर्‍याएपश्चात ।