यस नगरपालिकाको दिर्घकालिन सोच "शिक्षित, स्वस्थ, व्यावसायिक शहरः उत्थानशील र समृद्ध मन्थली नगर"

header AD

नं सेवा विवरण आवश्यक प्रक्रिया आवश्यक कागजातहरू शुल्क शुल्क विवरण लाग्ने समय जिम्मेवार व्यक्ति / खण्ड सेवा प्रवाह समय उजुरी अधिकारी सेवा कोड सेवाको प्रकार दायरा विभाग प्रक्रिया चरणहरू संबंधित कानून लिङ्क
16
घर नक्सा पास र अभिलेखिकरण विस्तृत विवरण हेर्नुहोस्
क. नागरिकता प्रमाणपत्र
ख. जग्गा धनी पूर्जाको प्रतिलिपी, ब्लुप्रिण्ट/ट्रेस
ग. मापदण्ड अनुसारको नक्सा (३ प्रति)
घ. सम्पत्ति कर तिरेको रसिद
ङ. तोकिए वमोजिमको नक्सा फारम
च. अमिनको रेखाङ्कन प्रतिवेदन
छ. वारेश भए वारेसनामाको सक्कल पत्र ।
आर्थिक ऐन बमोजिम आर्थिक ऐन बमोजिम प्रकृया शुरु भएको १५ दिन भित्र प्र.प्र.अ. वा तोकिएको अधिकृत १५ दिन भित्र कार्यालय गुनासो सुन्ने अधिकारी In-person भवन तथा वस्ती विकास तोकिएको कागजात पुर्‍याउन पर्ने ।
17 बहाल लिने दिने सम्बन्धी सम्झौता पत्र १० प्रतिशत १० प्रतिशत सोही दिन राजश्व उपशाखा प्रमुख सोही दिन कार्यालय गुनासो सुन्ने अधिकारी In-person राजश्व उपशाखा तोकिएको कागजात पुर्‍याएपश्चात सोही दिन हुने ।
18 क. घर जग्गाको सक्कलै जग्गा धनी प्रमाणपूर्जा
ख. नयाँ द्ध। बनाएको/तल्ला थप गरेको भए सो प्रमाणपत्रको प्रतिलिपी
ग. सम्पत्ति कर तिरेको सक्कल रसिद
घ. नागरिकताको प्रमाणपत्र
आर्थिक ऐन बमोजिम आर्थिक ऐन बमोजिम सोही दिन राजश्व उपशाखा प्रमुख सोही दिन कार्यालय गुनासो सुन्ने अधिकारी In-person राजश्व उपशाखा तोकिएको कागजात पुर्‍याएपश्चात सोही दिन हुने ।
19
उद्योग व्यवसाय दर्ता / इजाजत विस्तृत विवरण हेर्नुहोस्
क. निवेदन
ख. वडा कार्यालयको सिफारिस
ग. जगगाधनी प्रमाणपुर्जा र नागरिकता
घ. बहालमा भए जग्गाधनी / घरधनीसँगको सम्झौता
ङ. विदेशी नागरिक भए ठेगाना खुल्ने प्रमाण
च. सँधियारहरुको सहमति पत्र
छ. कर र शुल्क तिरेको रसिद
ज. ब्यवसायिक कार्ययोजना
झ. कुखुरा फार्मको हकमा दुरी प्रमाणित कागज
ञ. पासपोर्ट साइजको ३ प्रति फोटो
एक लाख सम्म पुँजिको- १०००, तीनलाख सम्म पुँजिको- ३०००, पाँचलाख सम्म पुँजिको -६०००, पाँचलाख भन्दा वढी भए आर्थिक ऐन अनुसार एक लाख सम्म पुँजिको- १०००,
तीनलाख सम्म पुँजिको- ३०००,
पाँचलाख सम्म पुँजिको -६०००,
पाँचलाख भन्दा वढी भए आर्थिक ऐन अनुसार
सोही दिन प्र.प्र.अ. वा तोकिएको अधिकृत सोही दिन कार्यालय गुनासो सुन्ने अधिकारी In-person राजश्व / उद्योग तोकिएको विवरण पुर्‍याएपश्चात सोही दिन कार्य सम्पन्न हुने ।
20
विपन्न नागरिक औषधी उपचार सिफारिस विस्तृत विवरण हेर्नुहोस्
क. निवेदन
ख. अस्पतालको रोग निदानको पत्र / सिफारिस
ग. वडाको विपन्न प्रमाणित सिफरिस पत्र
घ. विरामीको जन्मदर्ता / नागरिकता प्रमाणपत्र
निःशुल्क निःशुल्क तुरुन्त प्रमुख प्रशासकीय अधिकृत तुरुन्त कार्यालय गुनासो सुन्ने अधिकारी In-person स्वास्थ्य शाखा तोकिएको कागजात पुर्‍याए पश्चात तुरुन्तै पाउने ।
21
निजी अस्पताल, पोलीक्लिनिक दर्ता / इजाजत विस्तृत विवरण हेर्नुहोस्
क. तोकिएको निवेदन फारम
ख. कम्पनी दर्ता प्रमाणपत्र
ग. तोकिए अनुसार विवरण भएको फाराम
घ. कर दर्ता / करचुक्ता प्रमाणपत्र
ङ. वडाको सिफारिस
च. अनुगमन समितिको सिफारिस
दर्ता शुल्क प्रदेश कानून अनुसार र इजाजत शुल्क सामुदायिक / निजी अस्पताल रु.५०००, पोलिक्लिनिक / नर्सिङ्ग होम रु.४००० दर्ता शुल्क प्रदेश कानून अनुसार र इजाजत शुल्क सामुदायिक / निजी अस्पताल रु.५०००, पोलिक्लिनिक / नर्सिङ्ग होम रु.४००० १५ दिन प्रमुख प्रशासकीय अधिकृत (प्र.प्र.अ.) १५ दिन कार्यालय गुनासो सुन्ने अधिकारी In-person स्वास्थ्य शाखा तोकिएको विवरण पेश गरे पश्चात
22
कक्षा ८ को ग्रेडसिटको प्रतिलिपि विस्तृत विवरण हेर्नुहोस्
क. पुरानो सक्कलै ग्रेडसिट
ख. विद्यालय र वडाको सिफारिस
ग. विद्यार्थीको जन्मदर्ता वा नागरिकता
घ. वावु वा आमाको नागरिकता
रु.२५० रु.२५० सोही दिन ( ६ महिना भित्र पेश गर्नु पर्ने) प्रमुख प्रशासकीय अधिकृत (प्र.प्र.अ.) सोही दिन ( ६ महिना भित्र पेश गर्नु पर्ने) कार्यालय गुनासो सुन्ने अधिकारी In-person शिक्षा, युवा तथा खेलकुद शाखा आवश्यक कागजात पुर्‍याई शिक्षा शाखामा पेश गर्नु पर्ने ।
23
सरकारी विद्यालय सञ्चालन अनुमती विस्तृत विवरण हेर्नुहोस्
१. निवेदन र पस्ताव फारम
२. विद्यालय व्यवस्थापन समितिको निर्णय
३. आफ्नै भवन भएमा सोको जग्गाधनी प्रमाणपूर्जा र नक्सापासको प्रतिलिवी / वहाल सम्झौता
४. श्रोतको व्यवस्थापन सम्बन्धी कागजातहरु
५. वडा शिक्षा अधिकृतको सिफारिस
६. दुइवटा सामुदायिक विद्यालयको सिफारिस
पूर्व प्राथमिक-रु. २५००, प्राथमिक कक्षा (१-५)- २००००, आधारभूत-रु. ४०००, माध्यमिक रु.६०००० पूर्व प्राथमिक-रु. २५००, प्राथमिक कक्षा (१-५)- २००००, आधारभूत-रु. ४०००, माध्यमिक रु.६०००० १५ दिन प्र.प्र.अ. १५ दिन कार्यालय गुनासो सुन्ने अधिकारी In-person शिक्षा, युवा तथा खेलकुद शाखा सेवाग्राहीले पुर्‍याउन पर्ने कागजात पुर्‍याएपश्चात ।
24
विद्यालय दर्ता / स्तरवृद्धि (बोर्डिङ्ग तथा नीजि) विस्तृत विवरण हेर्नुहोस्
१. निवेदन
२. गुठी दर्ता प्रमाणपत्रको प्रतिलिपी
३. नागरिकताको प्रतिलिपी
४. नगरपालिकाले तोकेका कागजातहरु
५. जग्गाधनी प्रमाणपूर्जा र नक्सा पास वा वहाल सम्झौतापत्रको प्रतिलिपी
६. विनियम र व्यवस्थापन समितिको निर्णयको प्रतिलिपी
७. लेखापरीक्षण प्रतिवेदन
८. पाठ्यक्रम तथा शुल्कको विवरण
९. वडा र नजिकका दुईवटा सामुदायिक विद्यालयको सिफारिस
आर्थिक ऐन बमोजिम आर्थिक ऐन बमोजिम १५ दिन भित्र प्र.प्र.अ. १५ दिन कार्यालय गुनासो सुन्ने अधिकारी In-person शिक्षा, युवा तथा खेलकुद शाखा सेवाग्राहीले पुर्‍याउन पर्ने कागजात पुर्‍याएपश्चात ।
25
समुह नविकरण/ गैसस नविकरण सिफारिस विस्तृत विवरण हेर्नुहोस्
१. निवेदन र निर्णय
२. गत आ.व. को प्रगति प्रतिवेदन
३. कर दर्ता/करचुक्ता प्रमाणपत्र
४. लेखा परीक्षण प्रतिवेदन
गैसस- कारोवारको आधारमा, टोल विकास संस्था- रु. १००० र समुह-रु.५०० गैसस- कारोवारको आधारमा, टोल विकास संस्था- रु. १००० र समुह-रु.५०० सोही दिन प्र.प्र.अ. वा तोकिएको अधिकृत सोही दिन कार्यालय गुनासो सुन्ने अधिकारी In-person सम्बन्धित शाखा वा उपशाखा सेवाग्राहीले पुर्‍याउन पर्ने कागजात पुर्‍याएपश्चता तुरुन्त हुनेछ ।
26
समुह दर्ता (टोल विकास, कृषक, पशुपालन, महिला सामुदायिक समुहहरु) विस्तृत विवरण हेर्नुहोस्
१. निवेदन
२. टोल सहितको भेलाले गरेको समुह दर्ता सम्बन्धी निर्णय
३. विद्यान २ प्रति
४. नागरिकताको प्रतिलिपि
५. सम्पत्ति कर/ राजश्व तिरेको रसिद
६. जग्गाधनि प्रमाण पुर्जा
७. वडाको सिफारिस
टोल विकास रु १,००० अन्य समुह रु ५०० टोल विकास रु १,००० अन्य समुह रु ५०० सोही दिन प्र.प्र.अ वा तोकिएको अधिकृत सोही दिन कार्यालय गुनासो सुन्ने अधिकारी In-person सम्बन्धित शाखा वा उपशाखा आवश्यक कागजात पुर्‍याए पछि
27
संस्था सूचिकृत / कार्यक्रम स्वीकृत विस्तृत विवरण हेर्नुहोस्
१. निवेदन
२. संस्था विद्यानको प्रतिलिपि
३. संस्था दर्ता / नविकरण / करचुक्ता / लेखापरिक्षणको प्रतिलिपि
४. संस्था सूचिकृतको लागी संस्था सूचिकृत सम्बन्धी कार्यसमितिको प्रतिलिपि
५. कार्यक्रम स्वीकृतिको लागी संस्थासूचिकृत भएको पत्र र स्विकृति माग गरेको कार्यक्रमको विवरण
आर्थिक ऐन बमोजिम आर्थिक ऐन बमोजिम सोही दिन प्र.प्र.अ. / नगर प्रमुख वा उपप्रमुख सोही दिन कार्यालय गुनासो सुन्ने अधिकारी In-person आर्थिक विकास / समाजकल्याण आवश्यक कागजातहरु पुर्‍याउन पर्ने ।
28
कन्सुलर प्रमाणित विस्तृत विवरण हेर्नुहोस्
१. निवेदन
२. प्रमाणित गर्नु पर्ने कागजातको सक्कल र प्रतिलिपि
३. नागरिकताको प्रतिलिपी र आवश्यकता अनुसार सर्जमिन मुचुल्का
निःशुल्क निःशुल्क तुरुन्तै उपसचिव (प्रा) वा प्रमुख प्रशासकीय अधिकृत द्वारा तोकिएको व्यक्ती सोही दिन कार्यालय गुनासो सुन्ने अधिकारी In-person पञ्जिकरण १. वडा कार्यालयमा तिरेको रसिद ।
२. कन्सुलर प्रमाणित गर्नु पर्ने कागज
29
चिठ्ठी पत्र / निवेदन दर्ता विस्तृत विवरण हेर्नुहोस्
निवेदन, उजुरी, चिठ्ठी पत्र माथि प्रमुख /उपप्रमुख / कार्यालय प्रमुख वा अधिकार प्राप्त अधिकारीबाट तोक आदेश भएपछि निशुल्क नि शुल्क तुरुन्तै सम्बन्धित शाखा सोही दिन कार्यालय गुनासो सुन्ने अधिकारी In-person सम्वन्धीत कार्यालय / वडा कार्यालय तथा शाखाहरु निवेदन तयारी / तोक आदेश /
30 सिफारिसको प्रकृति अनुसारका कागजात सहित निवेदन १०० रु. १०० प्रमाण पुरा भएको निवेदन उपर सोही दिन प्रमुख / उपप्रमुख सोही दिन कार्यालय गुनासो सुन्ने अधिकारी In-person कार्यालय कार्यालयमा उपस्थित भई सिफारिस निवेदन पेश गर्नु पर्ने । वडा कार्यालय माफर्त समेत सिफारिस पेश गर्नु पर्ने (आवश्यक भएमा)