समाचार
नाता प्रमाणित
सेवा प्रकार:
लाग्ने समय:
प्रमाण पुरा भएको निवेदन उपर सोही दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
सिफारिश दस्तुर रु. २००
आवश्यक कागजातहरु:
निवेदन, स्थलगत सर्जमिन मुचुल्का, निवेदक तथा नाता प्रमाणित गर्नुपर्ने व्यक्तिहरुको नागरिकता÷जन्म दर्ता, मृत्युदर्ता प्रमाण पत्रको फोटोकपी र ३/३ प्रति पासपोर्ट साईजको फोटो ।(फोटो प्रमाणित गर्नुपर्ने व्यक्ति स्वयं सक्कल कागजात सहित उपस्थित हुनुपर्नेछ )