FAQs Complain Problems

समाचार

२९ ‍औ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा मन्थली नगरपालिकाद्वारा आयोजित कार्यक्रममा नगरमा रहेका अत्ति विपन्न अपाङ्गता भएका व्यक्तिहरुलाई ब्ल्याङ्केट र यस क्षेत्रमा अग्रणी भूमिका निभाउनुहुने व्यक्तिहरुलाई प्रमाणपत्रका साथ सम्मानित गरियो । २०७७ मंसिर १८