वागमती प्रदेशको रामेछाप जिल्लामा अवस्थित यो मन्थली नगरपालिका रामेछाप जिल्लाको सदरमुकाममा अवस्थित छ । यस मन्थली नगरपालिकाले २११.७७ वर्ग किलो मिटर (२११७७ हेक्टर) छेत्रफल ओगटेको छ । यस नगरपालिकाको पूर्वमा रामेछाप नगरपालिका¸पश्चिममा खाँडादेवी र दोरम्बा गाउँपालिका ¸उत्तरमा लिखु तामाकोशी गाउँपालिका र दोलखा जिल्लाको मेलुङ्ग गाउँपालिका र दक्षिणमा सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिका रेहका छन् । यस नगरपालिकामा खेती योग्य जमिन ७३३६ हेक्टर रहेको छ भने सिंचित क्षेत्र १३५६ हेक्टर रहेको छ । तथापि ५८६९ हेक्टर जमिनमा खेती गरिएको अवस्था छ ।
आ.व. २०८२/८३ को पहिलो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम
विज्ञान शैक्षिक सामग्री प्रदर्शनी २०८२
"प्रविधिको सही प्रयोग गरौः लैङ्गिक हिंसा अन्त्य गरौं" भन्ने मुल नाराका साथ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस २०८२ को केही झलकहरु ।
१७ औ नगर सभा कार्यक्रम मिति २०८२/०३/१६ गते ।
सुनकोशी गाउपालीका सिन्धुलीसँग बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा तथा दिगोपनाको सम्बन्धमा असल अभ्यास आदान प्रदान कार्यक्रम
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान
बाल मैत्रि स्थानीय नगर घोषणा कार्यक्रम । २०८२ भाद्र ११
२०८१/०८२ को बार्षिक समीक्षा कार्यक्रम मिति २०८२ साउन २२ र २३ ।
बाल मैत्री स्थानीय शासनयुक्त नगर घोषणा कार्यक्रम । २०८२ भाद्र ११ गते
१६ औ नगर सभा ।
मन्थली नगरपालिका क्षेत्र भित्र उत्पादित तथा प्रशोधित कृषि एवम् लघु उद्यम वस्तुुहरुको प्रदर्शनी मेला २०८१ ।
१० औ नगर स्थापना दिवस २०८१ ।
मन्थली नगरपालिका १० औं नगर स्थापना दिवसको अवसरका केहि दृष्यहरु ।
स्वागत तथा फेरि भेटौँला कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत श्री देवर्षि सापकोटा ज्यूलाई स्वागत तथा श्री हरिप्रसाद चापागाईज्यूलाई विदाई (फेरि भेटौँला) गर्नुहुदै नगर प्रमुख श्री लव श्रेष्ठज्यू ।
नगरसभाको १४ औँ अधिवेशन (हिउँदे अधिवेशन) को झलक।
मन्थली नगरपालिकाद्वारा निर्मित नगरको गौरबको आयोजना मध्य एक तीनलाल पार्कको आदरणीय नगर प्रमुख श्री लब श्रेष्ठज्यू र आदरणीय पूर्ब नगर प्रमुख श्री रमेश कुमार बस्नेतज्यूबाट संयुक्त रुपमा उदघाटन।
मिति २०८० साल बैशाख २९ गते शुक्रबार मन्थली नगरपालिकाको आयोजनामा वडा नं १२ स्थित सावाडाँडा-भुमेथानगैरामा आयोजित सार्वजनिक सुनुवाई तथा घुम्ती शिविर कार्यक्रमको झलक
मन्थली नगरपालिकाको आयोजनामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको हलमा मिति २०७९/१२/२६ गते देखि २०८०/०१/०२ गतेसम्म सञ्चालन हुने स्वास्थ्यकर्मीहरुको लागि बृहत पोषण प्याकेज (CNSI) सम्बन्धी क्षमता अभिवृद्वि तालिमको झलक.......
मिति २०७९ साल चैत्र २४ गते आयोजित मन्थली नगरपालिकाको पर्यटन विकास सम्भावना, अवसर र चुनौती विषयक कार्यक्रममा विभिन्न सरोकारवालाहरुसँगको अन्तर्क्रिया को झलक......
१० औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा पदक विजेता खेलाडीहरुलाई सम्मान तथा शिल्ड एवं ट्रफि हस्तान्तरण कार्यक्रम नगर प्रमुख श्री लव श्रेष्ठज्यूको प्रमुख आतिथ्यता, नगर खेलकूद विकास समितिका अध्यक्ष श्री गोपाल माझीज्यूको आतिथ्यतामा सम्पन्न।
मन्थली बजार सरसफाई कार्यक्रमको झलक........... २०७९/०८/१५
स्वागत तथा विदाइ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत श्री हरिप्रसाद चापागाईज्यू लाई स्वागत तथा लिलाराज पौडेलज्यूलाई विदाइ गर्नुहुँदै नगरप्रमुख श्री लव श्रेष्ठज्यू ।
मन्थली नगरपालिकाद्वारा तयार गरिएको सुन्दर मन्थली नगरपालिका को पुर्वि सिमाना घ्याप्चे देखि पश्चिमि सिमाना थानापति महादेव सम्मको कलात्मक चित्र मन्थली बजारको मुटु देवकोटा चोकमा.......
मन्थली नगरपालिकाको स्थापना दिवस २०७८ साल मंसिर १६ ।