FAQs Complain Problems

समाचार

एक वडा एक जुनोटिक रोग (रेबिज रोग नियन्त्रण) तथा स्थलगत परजिवि नियन्त्रण शिविर कार्यक्रम सम्वन्धी सूचना । ।

मिति: २०८१/०३/१७ गते सोमवार

स्थान: वडा न. ६ हुलाक डाँडा भलुवाजोर, वडा न. ७ कागपानी , रातोडाँडा भटौली र वडाँ न. १० वडा कार्यालय भवन परिसर

समय: विहान १०:३० बजे देखी ३:३० बजे सम्म