FAQs Complain Problems

समाचार

वडा नं १

यो वडा नं १ को प्रोफाईल हो।

साविकको मन्थली गा.वि.स. को १ देखि ६ नं वडासम्मलाई १ नं वडा कायम गरिएको हो।

निर्वाचित जनप्रतिनिधि सम्पर्क विवरण:

होम प्रसाद पौडेल - वडा अध्यक्ष - ९८४४०४४२२२

तिज कुमारी भुजेल - वडा सदस्य - ९८४४०४४५७९

राम कुमार माझी - वडा सदस्य - ९८४४१४१६४३ 

चन्द्र बहादुर माझी - वडा सदस्य -  ९८६६१९६३१६

सिता सार्की - द. म. सदस्य - ९८४०१९९५२८

जनसंख्या

६३६५ (राष्ट्रिय जनगणना २०६८)

पुरुषः ३२७५ र महिलाः २९९०

घरधुरी संख्याः१७२०

साविकको गाविस: 

मन्थली गा.वि.स. को १ देखि ६ नं वडासम्म

Ward Contact Number: 

०४८-५४०५८७

वडा अध्यक्ष: 

होम प्रसाद पौडेल

वडा अध्यक्षको फोन नं: 

९८४४०४४२२२

वडा सचिव: 

शेषराज पौडेल

वडा सचिवको फोन नं: 

९८४४००९६१२

कार्यालयको ठेगाना: 

मन्थली नगरपालिका वडा नं १ जिल्ला समन्वय समिति निर

क्षेत्रफल (व. कि.मी.): 

७.९

प्रमुख पर्यटकिय स्थलहरुः

तीनलाल पार्क, नागकन्या मन्दिर हाटेचौर

Nepali
Ward Contact Number: 
०४८-५४०५८७
Weight: 
-14