समाचार
विवाह दर्ता
सेवा प्रकार:
लाग्ने समय:
३५ दिन भित्र
जिम्मेवार अधिकारी:
स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र निःशुल्क, ३५ दिन कटेपछि रु. १००/-
आवश्यक कागजातहरु:
- दुलाहा–दुलहीको नागरिकता
- दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता
- माइती तर्फ बाबु/आमाको नागरिकता (दुलहा दुलही दुवै कार्यालयमा उपस्थित हुनुपर्ने)
- दुलहा-दुलहीको २/२ प्रति फोटो।