FAQs Complain Problems

समाचार

तिनलाल पार्कको उद्धाटन कार्यक्रम

Read More

मन्थली नगरपालिकाको प्रशासकीय भवन

Read More

मन्थली नगरपालिका वडा नं २ मा अवस्थित निलकण्ठेश्वर मन्दिर

Read More

ढिकुरीदेवी मन्दिर भटौली

Read More

थानापती महादेव मन्दिर मनपा ५ सुनारपानी

Read More

थानापती महादेव मन्दिर पुरानागाँउ मनपा ९

Read More

मन्थली नगरपालिका वडा नं ८ मा अवस्थित चिसापानीगढी

Read More

मकैको खेती पुस्तकका लेखक(साहित्यिक सहिद) सुब्बा कृष्णलाल अधिकारीको जन्मस्थान

Read More

हर्रेचिण्डे फुलासी

Read More

नगरपालिका कार्यालयबाट तामाकोशी नदी

Read More

मन्थली नगरपालिकाको संक्षिप्त चिनारी 

मन्थली नगरपालिकामा यहाँहरुलाई हार्दिक स्वागत छ।

वागमती प्रदेशको रामेछाप जिल्लामा अवस्थित यो मन्थली नगरपालिका रामेछाप जिल्लाको सदरमुकाममा अवस्थित छ ।  यस मन्थली नगरपालिकाले २११.७७ वर्ग किलो मिटर (२११७७ हेक्टर) छेत्रफल ओगटेको छ । यस नगरपालिकाको पूर्वमा रामेछाप नगरपालिका¸पश्चिममा खाँडादेवी र दोरम्बा गाउँपालिका ¸उत्तरमा लिखु तामाकोशी गाउँपालिका र दोलखा जिल्लाको मेलुङ्ग गाउँपालिका र दक्षिणमा सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिका रेहका छन् । यस नगरपालिकामा खेती योग्य जमिन ७३३६ हेक्टर रहेको छ भने सिंचित क्षेत्र १३५६ हेक्टर रहेको छ । तथापि ५८६९ हेक्टर जमिनमा खेती गरिएको अवस्था छ ।

Pages

सूचना तथा समाचार

Pages

जनप्रतिनिधि

labasth@gmail.com
०४८-५४०५७४, ९८५१०४९३६९
basnetishwori079@gmail.com
०४८-५४०११२, ९८४४२४७८८२
gkshrestha100@gmail.com
९८५४०४०४६६

पदाधिकारी

Services

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- प्रमाण पुरा भएको निवेदन उपर सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नियमानुसार
आवश्यक कागजातहरुः-
  • नागरिकताको फोटोकपी
  • एकिकृत सम्पत्ती कर तिरेको रसिदको फोटोकपी
  • लालपूर्जाको फोटोकपी
  • स्थायी नक्सापासको इजाजत पत्रको फोटोकपी
सेवा प्रकारः- भवनको नक्सा/ डिजाईन तयारी
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- डिल्ली बहादुर अधिकारी (ईन्जिनियर)
सेवा दिने कार्यालयः- नगरपालिका कार्यालय
सेवा शुल्कः- रु. ५०००/-
आवश्यक कागजातहरुः-
  • नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  • चारित्रिक प्रमाण पत्र (ईन्जिनियर, ओभरसियर,आर्किटेक्ट, ड्राफ्टमेन) को प्रतिलिपि
  • गत बर्षसम्म न.पा. लाई सम्पुर्ण कर बुझाएको प्रमाण
  • नवीकरणको हकमा सक्कल प्रमाणपत्र
सेवा प्रकारः- घर नक्सा पास
सेवा समयः- २१ दिन
जिम्मेवार अधिकारीः- सरोज सुवेदी (सब-ईन्जिनियर) र सन्तोष प्रसाई (अमिन)
सेवा दिने कार्यालयः- नगरपालिका कार्यालय
सेवा शुल्कः- नगर सभाको निर्णय बमोजिमको नक्शा-पास दस्तुर र जरिवाना
आवश्यक कागजातहरुः-
  • नेपाली नागरिकताको प्रमाण पत्र प्रतिलिपि
  • जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
  • जग्गाको कित्ता नं.देखिएको नापी शाखाबाट प्रमाणित गरेको हालसालैको नापी नक्सा ।
  • कित्ताकाट भएको भए सोको  प्रमाणित फाईल नक्सा
  • भवन निर्माण हुने जग्गा (site) मापदण्ड अनुरुपको बाटो नक्सामा नभएको अवस्थामा फिल्डमा कम्तीमा ६ मि. भएको वडाको सिफारिसको सक्कल
  • कार्यालयको स्वीकृत फरमेट मा तयार भएको कम्प्युटरकृत गरिएको घरको डिजाइन नक्सा-३ प्रति
  • तला थपको लागी भए पहिले नक्सा पास भएको घरकोडिजाइन नक्सा र घरनक्सा पास प्रमाण पत्रको प्रतिलिपि
  • नक्सा तयार गर्ने प्राविधिकको यस न.पा.मा दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपि
  • नक्सापास फाराम राजस्व प्रशासन (कोठा नं.५) बाट खरिद गर्नु पर्ने
  • गत बर्षसम्म न.पा.लाई सम्पुर्ण कर बुझाएको प्रमाण, फोटो ४ प्रति
  • व्यावसाय दर्ता प्रमाणपत्र प्रतिलिपी (व्यावसायको हकमा)
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- अनन्त सापकोटा
सेवा दिने कार्यालयः- नगरपालिका (आर्थिक प्रशासन शाखा)
सेवा शुल्कः- धरौटी बमोजिम
आवश्यक कागजातहरुः-
  • धरौटिको सक्कली रसिद
  • घरनक्सा पास गरेको हकमा घर निमार्ण सम्पन प्रमाणपत्र प्रतिलिपी
  • सार्वजनिक परीक्षण गरेको प्रमाण प्रतिलिपी
  • जाँचपास तथा फरफारक सम्पन्न गरेको निर्णय प्रतिलिपी
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- सुवास काफ्ले
सेवा दिने कार्यालयः- नगरपालिका कार्यालय (राजश्व उपशाखा)
सेवा शुल्कः- आर्थिक ऐन- २०५४ बमोजिम
आवश्यक कागजातहरुः-
  • नेपाली नागरिकता प्रमाण पत्र प्रतिलिपि तथा सक्कल
  •  नागरिकता प्रमाणपत्र
  • जग्गाधनी प्रमाण पुर्जा प्रतिलिपि र सक्कल लालपुर्जा
  • घरनक्सा प्रमाण पत्र प्रतिलिपि र सक्कल प्रमाण पत्र
  • सम्पत्ती हकवालाहरुको नाम,नाता उल्लेख,
  • योजना तथा शहरी विकास शाखाबाट सम्पत्तीको
  • मुल्याकंन
  • गत बर्षसम्म न.पा. लाई सम्पुर्ण कर बुझाएको प्रमाण
  • मुल्याकंन अनुसारको कर चुक्ता गर्नु पर्ने ।

Pages