समाचार
तिनलाल पार्कको उद्धाटन कार्यक्रम
मन्थली नगरपालिकाको प्रशासकीय भवन
मन्थली नगरपालिका वडा नं २ मा अवस्थित निलकण्ठेश्वर मन्दिर
ढिकुरीदेवी मन्दिर भटौली
थानापती महादेव मन्दिर मनपा ५ सुनारपानी
थानापती महादेव मन्दिर पुरानागाँउ मनपा ९
मन्थली नगरपालिका वडा नं ८ मा अवस्थित चिसापानीगढी
मकैको खेती पुस्तकका लेखक(साहित्यिक सहिद) सुब्बा कृष्णलाल अधिकारीको जन्मस्थान
हर्रेचिण्डे फुलासी
नगरपालिका कार्यालयबाट तामाकोशी नदी
लिंक
- आन्तरिक मामिला तथा कानून मन्त्रालय वागमती प्रदेश
- उधोग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, वागमती प्रदेश नेपाल
- केन्द्रिय पञ्जिकरण विभाग
- नेपाल सरकार अर्थ मन्त्रालय
- पुनर्निर्माण प्राधिकरणबाट निर्मित मन्थली नगरपालिकाको पालिका प्रोफाईल
- प्रदेश नीति तथा योजना आयोग, वागमती प्रदेश, नेपाल
- भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, वागमती प्रदेश नेपाल
- भौतिक पूर्वाधार विकास मन्त्रालय, वागमती प्रदेश नेपाल
- मन्थली नगरपालिकाको आधिकारिक फेसबुक पेज
- मुख्यमन्त्रि तथा मन्त्रिपरिषदको कार्यालय, वागमती प्रदेश नेपाल
- राष्ट्रिय पुनर्निमाण प्राधिकरण
- सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
- सामाजिक विकास मन्त्रालय मन्त्रालय, वागमती प्रदेश नेपाल
- स्थानिय शासन तथा सामुदायिक विकास कार्यक्रम
मन्थली नगरपालिकाको वृतचित्र
सूचना तथा समाचार
-
Post date: 07/28/2025 - 10:38
-
Post date: 07/25/2025 - 15:43
-
Post date: 07/23/2025 - 16:25
-
Post date: 07/23/2025 - 11:03
-
Post date: 07/18/2025 - 11:44
-
Post date: 07/14/2025 - 13:13
-
Post date: 07/09/2025 - 23:35
Pages
सूचना अधिकारी

श्री हेमन्त कुमार बुढाथोकी
महाशाखा प्रमुख, उप सचिब(प्रा.), दशौँ तह
hkumar2071@gmail.com
9854040053
जन प्रतिनिधी
पदाधिकारी
मिति २०८० साल बैशाख २९ गते शुक्रबार मन्थली नगरपालिकाको आयोजनामा वडा नं १२ स्थित सावाडाँडा-भुमेथानगैरामा आयोजित सार्वजनिक सुनुवाई तथा घुम्ती शिविर कार्यक्रमको झलक
मिति २०७९ साल चैत्र २४ गते आयोजित मन्थली नगरपालिकाको पर्यटन विकास सम्भावना, अवसर र चुनौती विषयक कार्यक्रममा विभिन्न सरोकारवालाहरुसँगको अन्तर्क्रिया को झलक......
१० औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा पदक विजेता खेलाडीहरुलाई सम्मान तथा शिल्ड एवं ट्रफि हस्तान्तरण कार्यक्रम नगर प्रमुख श्री लव श्रेष्ठज्यूको प्रमुख आतिथ्यता, नगर खेलकूद विकास समितिका अध्यक्ष श्री गोपाल माझीज्यूको आतिथ्यतामा सम्पन्न।
स्वागत तथा विदाइ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत श्री हरिप्रसाद चापागाईज्यू लाई स्वागत तथा लिलाराज पौडेलज्यूलाई विदाइ गर्नुहुँदै नगरप्रमुख श्री लव श्रेष्ठज्यू ।
मन्थली नगरपालिकाद्वारा तयार गरिएको सुन्दर मन्थली नगरपालिका को पुर्वि सिमाना घ्याप्चे देखि पश्चिमि सिमाना थानापति महादेव सम्मको कलात्मक चित्र मन्थली बजारको मुटु देवकोटा चोकमा.......
"महिलाको सुरक्षा सम्मान र रोजगारः समृद्ध नेपालको आधार" मूल नाराको साथ १११ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा आयोजना गरिएको र्याली तथा सभा कार्यक्रमको झलकहरु । २४ फाल्गुण, २०७७ (तदानुसार मार्च ८ , २०२१)
मन्थली नगरपालिको सहयोग र समन्यमा सशस्त्र प्रहरी बल नेपाल अश्रित गुल्म रामेछापद्वारा आयोजित ३ दिने अग्नी नियन्त्रण (Fire Fighting) अनुशिक्षण तालिमको समुद्घाटन कार्यक्रम । २०७७।११।१९
मन्थली नगरपालिकाद्वरा नव निर्मित आवास तथा भण्डार भवनको मिति ०७७।११।१७ गते नगर प्रमुख श्री रमेशकुमार बस्नेत ज्यूबाट समुदघाटन । साथमा प्रमुख प्रशासकीय अधिकृत श्री लिलाराज पौडेल ज्यूको उपस्थिति ।
मन्थली नगरपालिकाको आठौँ नगरसभा यहि मिति २०७७ साल पौष २८ गतेका दिन मन्थली नगरपालिकाको समुदायिक हलमा सभ्य र भव्यताका साथ सम्पन्न भएको छ । सभाका केही झलकहरु:
आधारभुत तथा माध्यामिक शिक्षा ऐन २०७४ को शंसोधन परिमार्जनका लागि मन्थली नगरपालिकाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रमका केही झलकहरु ।
"स्थानीय तहमा गरिवि निवारणका लागि लघु उद्दम विकास कार्यक्रमको कार्यान्वयनका लागि" फोकल पर्सन र उद्दम विकास सहजकर्ताको क्षमता विकास तालिमका केहि झलकहरु । २०७७-०९-११

