FAQs Complain Problems

समाचार

वडा नं ६

यो वडा नं ६ को प्रोफाईल हो।

साविकको भलुवाजोर गा.वि.स लाई समेटेर वडा नं ६ कायम गरिएको हो।

निर्वाचित जनप्रतिनिधि सम्पर्क विवरण:

अशोक तामाङ - वडा अध्यक्ष - ९८५१०४२९५५

अनिषा माझी - महिला सदस्य - ९८६६४१५८८२

नानी मैया सार्की - दलित महिला सदस्य - ९८४४१४२४९६

मनोज कुमार थापा - खुल्ला सदस्य - 

बृहस्पती माझी - खुल्ला सदस्य - 

जनसंख्या

३४९६ (राष्ट्रिय जनगणना २०६८)

पुरुषः १६०३ र महिलाः १८९३

घरधुरी संख्याः७१५

साविकको गाविस: 

साविकको भलुवाजोर गा.वि.स 

Ward Contact Number: 

९८४४४४०५००

वडा अध्यक्ष: 

अशोक तामाङ

वडा अध्यक्षको फोन नं: 

९८५१०४२९५५

वडा सचिव: 

सकुन्तला माझी

वडा सचिवको फोन नं: 

९८६६४५८८९९

कार्यालयको ठेगाना: 

कुनौरी

क्षेत्रफल (व. कि.मी.): 

३१.५९

प्रमुख पर्यटकिय स्थलहरुः

तिल्केस्थान गढी

Nepali
Ward Contact Number: 
९८४४४४०५००
Weight: 
0